FLASH NEWS
  • Loading...

बाँकेमा क्वारेन्टाइनमा युवकको मृत्यु, स्वाब परीक्षण हुँदै

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २६२ पटक पढिएको
बाँकेमा क्वारेन्टाइनमा युवकको मृत्यु, स्वाब परीक्षण हुँदै

बाँकेको नरैनापुर गाउँपालिकामा रहेको एक क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ।

आज बिहान स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरवहादुर ओलीले बताए। उनको मृत्युको कारण खुलेको छैन। भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट आइसकेको छैन। एसपी ओलीले रिपोर्ट आइनसकि अहिले नै मृत्युको यकिन कारण भन्न नसकिने बताए। त्यहाँ अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित भएका छन्। ती युवकलाई राति देखि नै समस्या देखिन थालेको थियो।

एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २६३ जनाको हिजो स्वाब संकलन गरिएको थियो।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र