FLASH NEWS
  • Loading...

धौलागिरी गाउँपालिकाका यातायात र संञ्चार सेवाबाट विच्छेद

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४२० पटक पढिएको
धौलागिरी गाउँपालिकाका यातायात र संञ्चार सेवाबाट विच्छेद

शनिवार राती परेको भिषण वषापछि आएको बाढीले धौलागिरी गाउँपालिकाका सवै सडक ट्रयाकमा क्षति पुर्‍याएपछि यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएको छ । गाउँपालिका प्रवेश विन्दुमा रहेको बाटिकाको भीरमै बाढीले सडकमा ठूला खोल्सा बनाएकोले तत्काल सवारी छिर्न नै समस्या भएको हो ।
त्यसैगरी धौलागिरी गाउँपालिकामा संञ्चार सेवा पुर्‍याउँदै आएको नेपाल टेलिकमको मोवाईल टावरमा शनिवार राती परेको चट्याङ्गबाट जलेपछि संञ्चार सम्पर्क पनि विच्छेद भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन । चट्याङले टेलिकमको टावर नै ध्वस्त पारेपछि गाउँपालिकामा जोडेको इन्टरनेट, मोवाईल सेवा पुर्ण रुपमा बन्द भएको छ ।
‘बाढीले सडक बगायो, चट्याङ्ले मोवाईट टावर खायो । धौलागिरीवासी सडक र संञ्चारबाट विच्छेद मात्र भएका छैनन, असिनाले बालीनाली नष्ट गरेपछि रित्तो भकारी हेरेर चित्त बुझाएका छन’ गापा अध्यक्ष पुनले भनिन्, ‘टेलिकमको बेनी स्थित कार्यालयले मोवाईलको ४ जी सेवा संञ्चालन गर्न भैरहवाबाट उपकरण र प्राविधिक झिकाउनु पर्छ भनेको थियो, हामीले बाहिरबाट मान्छे नलेउ भनियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र