FLASH NEWS
  • Loading...

नेपालमा कोभिड-१९ संक्रमित कहाँ-कति-कहिले ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७३ पटक पढिएको
नेपालमा कोभिड-१९ संक्रमित कहाँ-कति-कहिले ?

नेपालमा सबैभन्दा पहिलो कोभिड-१९ संक्रमित ९ माघमा भेटिएका थिए। दोस्रो संक्रमित भेटिन ठ्याक्कै दुई महिना लाग्यो। ९ चैतमा दोस्रो संक्रमित भेटिएकोमा चैत मसान्तसम्ममा संक्रमितको संख्या ११ पुग्यो।

त्यसपछि भने संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २१ दिनमा नै ६४ जना संक्रमित भेटिएका छन्। आज पर्सामा १ र बाँकेमा १५ गरी जम्मा १६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या नेपालमा एकैदिन भेटिएका संक्रमितको सर्वाधिक हो।

यसअघि ५ वैशाखमा उदयरपुरमा एकैदिन १५ जनामा संक्रमित भेटिएका थिए।  स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदेश १ को उदयरपुरमा २८ जना संक्रमित छन्। त्यसपछि प्रदेश ५ को बाँकेमा १६ जना र प्रदेश दुईको पर्सामा सात जना छन्।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर फर्किसकेका छन्। ५९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देखापढी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल