FLASH NEWS
- Loading...
बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय
- पुनहिल डट कम
- ५ साल अघि
- २०५ पटक पढिएको

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेवलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ।
आझ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको हो।
यसैगरी, बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार आजको बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको समस्या र संकटहरुलाई समाधान गर्नेगरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ।
पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय भएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
