FLASH NEWS
- Loading...
रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- १६९ पटक पढिएको

रोल्पामा वेवारिसे बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम विस्फोटमा चार बालबालिकाको मृत्यु भएको हो।
त्रिवेणीको वडा नम्बर ७ गैरीगाउँमा आज बेलुका बालबालिकाले खेलौना सम्झेर चलाउने क्रममा सो बम विस्फोट भएको प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
