FLASH NEWS
- Loading...
काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना
- पुनहिल डट कम
- ५ साल अघि
- १७५ पटक पढिएको

काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसीटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ।
केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई पाटन अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जानकारी दिएको छ।
अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ। तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायले कुनै जानकारी दिएका छैनन्।
स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
