- Loading...
र्यापिड टेष्ट गर्दा बेनीका सवै ३३ जनाको रिपोर्ट नेगेटिभ
- पुनहिल डट कम
- ४ साल अघि
- १६३ पटक पढिएको

स्वास्थ्य कार्यालयले चैत महिना सुरु भएयता भारत समेत विदेशबाट फर्केका म्याग्दीका सवै जनाको र्यापिड टेष्ट गर्न थालेको छ ।
शनिवार बेनी नगरपालिका भित्रका ३३ जनाको र्यापिड टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले दिएको जानकारी अनुसार शनिवार र्यापिड टेष्ट गरिएका मध्य र्याण््डम विधीबाट ६ जनाको स्वाब भने कोरना परिक्षणकालागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । उक्त र्यापिट किटले १५ मिनेटमा कोरनाका लक्षणको टेष्ट रिपोर्ट दिन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार चैत यता विदेशबाट घर फर्केका र क्यारेन्टाईनमा समेत बसेका बेनी नगरपालिका भित्रका ३३ जनालाई शनिवार, आईतवार मालिका गाउँपालिकाका ११ र धौलागिरी गापाका १५ जनालाई र्यापिड टेष्टकालागी सदरमुकाम ल्याउने ब्यवस्था मिलाईएको छ ।
त्यसैगरी सोमबार मंगला गापाका ३४ र रघुगंगा गापाका ३६ तथा मंगलवार अन्नपूर्ण गापाका १५ जनाको र्यापिड टेष्ट गर्ने समय तालिका मिलाईएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
