FLASH NEWS
  • Loading...

लुम्ले केन्द्र विन्दु बनाई ५.० रेक्टर स्केलको भुकम्प

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८१ पटक पढिएको
लुम्ले केन्द्र विन्दु बनाई ५.० रेक्टर स्केलको भुकम्प

आईतवार साँझ ८.४५ बजे कास्कीको लुम्ले केन्द्र विन्दु बनाई ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा महसुस गरिएको छ । भुकम्पबाट कुनै मानविय तथा अन्य भौतिक क्षतिको विवरण छैन ।