FLASH NEWS
  • Loading...

गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धिहरु यस्ता छन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२७ पटक पढिएको
गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धिहरु यस्ता छन

फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना भएको २ वर्ष पुग्दै छ। २०७४ फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेको दिनलाई सरकारले वार्षिकोत्सवको रुपमा मनाउदै आएको छ । दोस्रो वार्षिकोत्सवको पूर्व सन्धामा सरकारले दुई वर्ष भारिका उपलब्धि सार्वजनिक गरेको छ ।
दुई वर्षका प्रदेश सरकारको उपलब्धि :