FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसले क्युएए उत्सव मनाउने

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३४६ पटक पढिएको
म्याग्दी क्याम्पसले क्युएए उत्सव मनाउने

म्याग्दी बहुमुखी क्याम्पसले त्रिभुवन विश्व विद्यालय (त्रिवि)अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) प्राप्त गरेको खुशीयालीमा माघ २१ गते उत्सव मनाउने भएको छ ।
त्रिवि अर्न्तगतका १४ सयबढी क्याम्पस मध्य आयोगले म्याग्दी क्याम्पसलाई आयोगले ४१ औं क्याम्पसको रुपमा गुणस्तर सुनिश्चितता प्राप्त गरेको हो । साविक धौलागिरीमा पहिलो र गण्डकी प्रदेशका क्याम्पसमध्य म्याग्दी क्याम्पस क्यूएए प्राप्त गर्ने ५ औं क्याम्पस हो ।

गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) संसारभर स्वीकार गरिएको शैक्षिक गुणस्तरको मान्यता हो । म्याग्दी क्याम्पस पनि शैक्षिक गुणस्तरका न्यूनतम मापदण्ड पुरा गरी संञ्चालित भएको प्रमाण पत्रलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए सर्टिफाईड भनि प्रमाणित गर्छ ।
‘हाम्रो क्याम्पसको सर्टिफिकेट विश्वका जुनसुकै विश्वविद्यायमा मानय हुनेगरी शैक्षिक गुणस्तरको प्रमाण पत्र प्राप्त गर्न सफल भएका छौं । यो म्याग्दी क्याम्पस र जिल्लाबासीको गौरव पनि हो । हामी यो खुसी साट्न आतुर छौं’ क्याम्पस संञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘यो मान्यता ५ बर्षमा अझ सुधार गर्नकालागी हो । शिखरमा टिक्ने चुनौति सामना गर्न हामी अझ लाग्नु पर्ने छ ।’

सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा स्नातकसम्मको अध्यापन हुँदै आएकोमा हाल एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहको पढाई गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र