FLASH NEWS
- Loading...
म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल
- पुनहिल डट कम
- ५ साल अघि
- २०२ पटक पढिएको

म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित भएका छन् ।
शाखाको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । शनिवार भएको निर्वाचनमा बरुवालले प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत अन्तरले पराजित गरेका हुन । बरुवालले ४१ मत पाएका थिए ।
शखाको कार्यकारिणी उपाध्यक्षमा हरि भण्डारी र सन्दिप खत्री चयन भएका छन् । यसैगरी उपाध्यक्षमा दिनेश विश्वकर्मा, कुमार बानिया, इन्द्रबहादुर विश्वकर्मा र सुनिता श्रेष्ठ भए । १५ सदस्यीय शाखाको अन्य पदाधीकारीमा निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष बरुवालले मतदानमा भाग लिने सबैलाई धन्यवाद दिदै जेसीजको उद्देश्य र लक्ष्य अनुसारका गतिबिधिलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
