- Loading...
नेकपाले एमसीसी एकमतले अनुमोदन गर्छ – श्रेष्ठ
- पुनहिल डट कम
- ५ साल अघि
- २२३ पटक पढिएको

सत्तारुढ नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशकै मत विभाजन हुनेगरी चर्चामा आएको एमसीसी (अमेरिकी सहयोग) राष्ट्र हितमा हुनेगरी नेकपाले एकमतले निर्णय गर्ने बताएका छन ।
‘एमसीको विषय लिएर तनावमा नबस्नुस । सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा छ । अनि महाकालीबाट पाठ सिकेका छौं । सचिवालयले एकमतले राष्ट्रहितमा निर्णय गर्छ’ सचिवालय सदस्य श्रेष्ठले शनिवार बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘एमर्थन वा विरोध गर्ने भन्दा मननगरी धारणा बनाउनुस ।’
राष्ट्रिय सभामा आफ्नालागी भोट माग्न जिल्ला आएका श्रेष्ठले कार्यकर्तालाई सम्बोधन गर्दै छुट्टै प्रसंगमा आगामी कार्यकालका लागी राष्ट्र वैंकको गर्भनरमा नाम नखुलाई पूर्व डाईरेक्टर रहेका अर्थशास्क्री मीन श्रेष्ठलाई नै नियुत्त गर्न पार्टीले निर्णय गर्ने बताए । राष्ट्रिय सभाकालागी म्याग्दीबाट २ प्रदेश सभा सदस्य सहित ७ जनाको १ सय ८६ अङ्ढ, स्थानीय तहका मेयरसमेत ६ जनाको १ सय ८ अङ्ढ काँग्रेस र उपमेयर एक जना मतदाताको १८ अङ्ढ राप्रपाको रहेको छ ।
‘म्याग्दीलाई ठूलो जिम्मेवारी दिँदैछ । राजनैतिक शिद्धान्तलाई बुझेको, देशको अर्थशास्त्रीलाई देशको ठूलो जिम्मेवारी दिँदैछौं’ नाम नखुलाई श्रेष्ठले सुनाए । नेता श्रेष्ठले नाम नखुलाए पनि राष्ट्र वैंकको गर्भनरको मुख्य दावेदार रहेका म्याग्दीका मीन श्रेष्ठप्रति संकेत गरेका हुन । नेता श्रेष्ठले यति भन्दा छेउमा बसेका गर्भनरका दावेदार मीन श्रेष्ठ मुस्कुराए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
