FLASH NEWS
  • Loading...

शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७० पटक पढिएको
शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ ।

शालीग्राम जिल्लाको पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि परेका सिमान्तकृत समुदायको आयआर्जन सशक्तिकरण र गरिवि न्युनीकरण गर्ने उद्देश्यले लघुवित्त सञ्चालन गरिएको अध्यक्ष कृष्णबहादुर थापाले  बताए । २०७५ साउन २७ गते नेपाल राष्ट्र बैङ्कबाट बाट (घ) वर्गको वित्तीय कारोबार गर्ने संस्थाको रुपमा अनुमति पाएको थियो ।

४० जनाको एक करोड ६८ लाख १७ हजार रुपैया संस्थापक सेयर लगानी रहेको संस्थाले ८२ लाख ८३ हजार रुपैयाँ साधारण सेयर रकम जुटाउन आइपिओमा जाने तयारी गरेको छ । बेनीको केन्द्रीय कार्यालयका साथै पर्वतको जलजला, कास्कीको लाहचोक, तनहुको खैरेनीटार, नवलपुरको प्रगतिनगर, सर्दीमा शाखा कार्यालयबाट सेवा उपलब्ध गराएको छ ।

२०७६ मंसिर सम्म ३५ वटा केन्द्र र ६२ वटा समूहमा २६५ जना सदस्यलाई एक करोड ६५ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । हाल २६ लाख ८३ हजार रुपैया सदस्यहरुबाट बचत संकलन गरेको छ ।

सामुहिक जमानिका आधारमा एक जना सदस्यलाई एक हजार देखि तीन लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने गरिएको छ । कर्जामा १८ प्रतिशत र निक्षेपमा ७ प्रतिशत ब्याजदर रहेको छ ।दुई देखि ४० जना सम्मको सदस्य बनाएर संस्थाको केन्द्रमा आवद्ध हुन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल