FLASH NEWS
  • Loading...

महिला भलिबलमा नेपालकाे स्वर्ण प्रयास विफल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३२७ पटक पढिएको
महिला भलिबलमा नेपालकाे स्वर्ण प्रयास विफल

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ नेपाललाई पराजित गर्दै भारतले स्वर्णपदक  जितेकाे छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे प्रतिस्पर्धात्मक खेलमा भारतले नेपाललाई ३–२ काे सेटमा पराजित गरेकाे हाे।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ र तेस्राे सेट २५–२१ ले जितेकाे थियाे। तर चाैथाे सेट भारतले २५–२० ले जित्याे। अन्तिम तथा पाँचाै सेटमा भारतले नेपाललाई १५–६ काे सेटमा पराजित गर्दै स्वर्णपदक जितेकाे हाे।

नेपालले भने रजत पदकमा चित्त बुझाएकाे छ। रजत पदकमा समित भएपनि महिला भलिबलमा नेपालका याे ऐतिहासिक सफलता हाे।

समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग हारेको थियो। बंगलादेश समूह चरणका आफ्ना दुबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा श्रीलंकालाई पाखा लगाउँदै नेपालले पहिलो पटक सागको फाइनलमा स्थान बनाएको थियो।

पुरुष भलिबलतर्फ पनि पाकिस्तानलाई हराउँदै भारतले स्वर्ण जितेकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र