FLASH NEWS
- Loading...
कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]
- पुनहिल डट कम
- ५ साल अघि
- ३५८ पटक पढिएको
![kaski-2congressnekapapokhara-19112019095854-1000x0 कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]](https://www.punhill.com/wp-content/uploads/2019/12/kaski-2congressnekapapokhara-19112019095854-1000x0.jpg)
प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०९ मतान्तरले विजयी भएकी हुन् ।
कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९८६ मत ल्याए । अन्य उम्मेदवारको मत गणना सार्वजनिक भइसकेको छैन ।
पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। त्यसमत्ये ४५५६३ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
