FLASH NEWS
  • Loading...

कास्की-२ अपडेटः विद्या- २२६४९, खेमराज- १४२६५

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१८ पटक पढिएको
कास्की-२ अपडेटः विद्या- २२६४९, खेमराज- १४२६५

नेकपाकी भट्टराई र कांग्रेसका पौडेलबीच ८ हजार ३८४ मतान्तर छ।

प्रतिनिधिसभातर्फ उपनिर्वाचन भएको एकमात्र क्षेत्र कास्की–२ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराईले अग्रता कायमै राखेकी छन्।

पछिल्लो मतपरिणाम अनुसार उनको २२ हजार ६४९ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले १४ हजार २६५ मत पाएका छन्। अहिलेसम्म पोखरा महनागरका वडा नम्बर ७, ९, ११, १५, १६, १७, २०, २१ र ३३ को मतगणना सकिएको छ।