FLASH NEWS
  • Loading...

सत्तारूढ नेकपालाई शुरूआती अग्रता

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २८१ पटक पढिएको
सत्तारूढ नेकपालाई शुरूआती अग्रता

हालसम्म मतपरिणाम सावर्जनिक भएका तीन वटै वडामा नेकपाका उम्मेद्‌वार विजयी भएका छन्।

आज भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई शुरूआती अग्रता मिलेको छ।

हालसम्म मतपरिणाम सार्वजनिक भएका तीनवटै क्षेत्रमा नेकपाका उम्मेद्वार विजयी भएका छन्।

सार्वजनिक भएको मतपरिणाम अनुसार रोल्पाको थवाङ गाउँपालिका–१, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार विजयी भए।

थवाङमा नेकपाका उम्मेद्वार जनकबहादुर बुढा १७४ मतसहित विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकाले २६ मत पाए।

कुमाखमा नेकपाका उम्मेद्वार धर्मे बुढाथोकीले ७९२ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्गबहादुर बोहराले २५१ मत पाए।

पुनर्वासमा नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र