FLASH NEWS
  • Loading...

बेनीमा चिर्ने नयाँ प्रविधी ‘ट्रलि बेन्स’ मेसिन विकास

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१५ पटक पढिएको
बेनीमा चिर्ने नयाँ प्रविधी ‘ट्रलि बेन्स’ मेसिन विकास

सदरमुकाम बेनी स्थित बालचन्द्र फर्निचर उद्योगले काठ चिर्ने नयाँ प्रविधी विकास गरेको छ । परम्परागत काठ चिर्ने मेशिनमा मुढा मेशिनमा ‘सेट’ गरी मानवश्रमले पेल्दै मेशिनमा लग्ने गरिएको थियो । तर नयाँ प्रविधिमा काठ चिर्न काठका मुठा ‘सेट’ गरेपछि मेशिन आफै मुढा चिर्ने गर्छ । मुढा चलाई रहनु पर्दैन ।
बालचन्द्र फर्निचरमा कार्यरत मुख्य सिकर्मी दिपेन्द्र पण्डितले काठ चिर्ने नयाँ प्रविधीको ‘ट्रलि वेन्स’ विकास गरेका हुन । एक स्थानमा काठमा मुढा राखेपछि आरालाई ट्रलिमा हिँडाएर मुढा भएकै स्थानमा पुगेर चिरानी गर्ने गर्छ । सिकर्मी कर्णले दुई साता लगाएर नयाँ प्रविधी विकास गरेका हुन । काठका मुढा चिर्ने नयाँ प्रविधिमा स्थानीय रुपमा पाईने पुराना ट्याक्सीका डिस्क, आफ्नै फर्निचरमा खेर गएका फलाम र आरालाई प्रयोग गरिएको फर्निचरका संञ्चालक बालकृष्ण सुवेदीले बताए । यो
प्रविधीको वुधवार बालचन्द्र फर्निचरमा संञ्चारकर्मीको विचमा परिक्षण गरी ब्यवसायीक रुपमा उपयोग सुरु गरिएको छ । प्रविधी विकास गर्न एक लाख ५० हजार खर्च भएको बालचन्द्र फर्निचरले जनाएको छ ।
‘काठ चिरानमा नयाँ प्रविधीले गुणात्मक सुधार ल्याउने छ । अहिले सम्म एक स्थानमा काठ चिर्ने मेशिन फिक्स गरेपछि मुढा त्यर्ही ल्याउनु पर्थ्यो तर अव काठका मुढा भएकै स्थानमा मेशिन पुर्‍याउन सकिन्छ’ प्रविधी आविस्कारक दिपेन्द्र पण्डितले भने, ‘काठ चिर्न सिकर्मीहरुले बल लगाएर पेल्नु पर्ने छैन, काठ चिर्न मेशिन आफै चल्ने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल