FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६८ पटक पढिएको
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

धवलागिरी गाउँपालिकाको सातौ गाउासभा शनिबार मुनामा सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले बताए ।

विशेष गाउासभाले गत अवा ०७५/७६ मा खर्च हुन नसकेको चार करोड रुपैयाा बजेट बाँडफाँड गरेको छ ।

गाउँसभाबाट सार्वजनिक खरिद नियमावली (२०७६) र बिधायन समिति सञ्चालन नियमावली (२०७६), न्यायिक ऐन (२०७६), कृषि व्यवसाय प्रर्वद्धन बिधयक (२०७६), विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक (२०७६), पुर्वाधार व्यवस्थापन ऐन (२०७६), स्वास्थ्य बिधेयक (२०७६), स्थानीय कर्मचारी व्यवस्थापन ऐन (२०७६), शिक्षा ऐन (२०७६), सहकारी ऐन पहिलो संसोधन (२०७६) र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन (२०७६) पारित गरेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल