FLASH NEWS
  • Loading...

हिरामतीलाई घर उपहार

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८५ पटक पढिएको
हिरामतीलाई घर उपहार

बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो ।

‘गोठमा पशुसँग वस्दै आएकी बृद्धा हिरामतीलाई लायन्स क्लव अफ बेनी पिससिटीको आर्थिक अगुवाईमा स्थानीयले नयाँ घर बनाएका हुन । हामी स्थानीले युवा तथा आमा समुहले निर्माण सामाग्री वोक्ने, घर लिपपोत गरिदिने र भवन बनाउन श्रमगरेका छौं’ स्थानीले युवा कृष्ण किसानले भने, ‘नयाँ घर बने पनि अझै शौचालय बनाउन र खानेकुराका ब्यवस्थापन गर्न हामीलाई जिम्मेवारी थपिएको छ ।’

दयनिय अबस्थामा दैनिकी गुजारा चलाउँदै आउनुभएकी हिरामतीको लागि लायन्स क्लबको अगुवाईमा निर्माण भएको नयाँ घर शनिवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा क्लबका अध्यक्ष श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, लायन्स क्लब अफ नेपाल ३२५ वि वानको चिफ एडभाइजर चन्द्रकुमार केसी, क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य, वडा अध्यक्ष टेकबहादुर रावल लगायतले हिरामतीलाई नवनिर्मित घर औपचारिक स्वागत गरे ।

‘मान्छे भित्रको अर्को मान्छे हाँस्नु पर्छ । आज हिरामतीको भित्री मन खुशी भएको छ । यही अन्तर आत्माको मुस्कान ठूलो कुरा हो’ यायन्स क्लव अफ नेपाल ३२५ वि वानको चिफ एडभाईजर रहेका मानविय सेवामा सकृय मानवतावादी अभियन्ता चन्द्र केसीले भने, ‘मन्दीर यात्रा आवरण मात्र हो, मानविय सेवा नै खास धर्म हो । अप्ठ्यारोमा परेका मान्छेको सेवाले अन्तरमन खुशी बनाउँछ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल