FLASH NEWS
  • Loading...

संगिनी सहकारी को अध्यक्षमा पुनः साधना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५६ पटक पढिएको
संगिनी सहकारी को अध्यक्षमा पुनः साधना

बेनी स्थित संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं साधारण सभाले निर्वर्तमान अध्यक्ष रहेकी साधना कुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

साधारण सभाबाट लिमिटेडको उपाध्यक्षमा नविना रावल, सचिव कल्पना केसी, सहसचिव जानकी विश्वकर्मा कोषाध्यक्ष शर्मिला श्रेष्ठ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सुनिता केसी, कमला सुवेदी, देवि जिसी, मेलिना पौडेल, मिना मल्ल र सुधा श्रेष्ठ चयन भएका छन ।

संस्थाकी जेष्ठ सदस्य पदमदेवी पाईजाको प्रमुख अतिथ्यतामा आईतवार वेनीमा सम्पन्न साधारण सभाबाट कमलकुमारी थापाको संयोजकत्वमा श्रीमायाँ पुन र सुमित्रा पौडेल रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

३ सय ९८ जना शेयर सदस्य रहेको संगिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड ११ लाख ४२ हजार ८ सय रहेको छ । संस्थाले आव ०७५/०७६ मा ५ करोड ६० लाख चार हजार ५ सय ९४ रुपैयाँ बचत र ५ करोड ४४ लाख ८४ हजार ६ सय लगानीगरी जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रर्वद्धन काष समेत विभिन्न कोषमा छुट्टाई खुद तीन लाख रुपैयाँ खुद मुनाफा गरेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल