FLASH NEWS
  • Loading...

तरुण दलद्धारा लभ्लीहील सरसफाइ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२३ पटक पढिएको
तरुण दलद्धारा लभ्लीहील सरसफाइ

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बेनी बजार देखी नजिकै रहेको पर्यटकीय स्थल लभ्लीहील सरसफाई गरेका छन् ।
बेनी नगरपालिका वडा न ७ को तरुण दलका अध्यक्ष सोहन श्रेष्ठ विश्वासको संयोजनमा ने बी संघ र तरुणले घुम्न लभ्लीहील घुम्न गएका पर्यटकहरुले गरेको फोहोरले संकलन गरि नष्ट गरेका हुन् ।

लभ्लीहील पुगेपछी बेनी बजार जती सुन्दर देखीन्छ त्यो सुन्दरतालाई त्यहाँको फोहोरले सुन्दरता माथी नै प्र्रश्न उठ्न थालेपछी युवाहरु १५ बोरा फोहोर संकलन गरेर जलेश्वरमा रहेको डम्पीङ साईडमा लगेर नै नष्ट गरेका छन् ।
हामीले बेनी बजारलाई क्लीन बनाउन एउटा अभियान नै थालनी गरेका छौँ नेपाली काँग्रेस म्याग्दीका सह–सचिव युवा नेता भरतबहादुर रकालले भने, बेनी आउने पर्यटकले स्वच्छ बेनी बजार हेर्न लभ्ली पुगेपछी त्यहाँको फोहोरले बेनी बजारको सुन्दरतामा नै प्रश्न उठ्न थालेपछी हामीले सरसफाई गरेका हा।
सरसफाईमा दरुण दल जिल्ला कार्यसमितीका सचिव सुमन बानियाँ, नेबी संघका युवा नेता निर्मल खत्री, तरुण दल बेनपा ९ का अध्यक्ष रामचन्द्र कार्की, जिल्ला सदस्य सिजन शाही, देपेश बानियाँ लगाएतले सरसफाई गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल