- Loading...
शान्ति समाजको अध्यक्षमा नवराज पौडेल चयन
- पुनहिल डट कम
- ५ साल अघि
- १६७ पटक पढिएको

म्याग्दी, १५ असोज ।
मानव अधिकार तथा शान्ति समाज म्याग्दीको मंगलवार बेनीमा सम्पन्न दशौं जिल्ला अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत कार्यसमितिको उपसभापतिमा सन्तोष गौतम, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेर र सहसचिवमा भीमकुमारी बानियाँ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नवराज रिजाल, सन्तोष ढुङ्गाना, विष्णुप्रसाद आचार्य, विज्ञान सुवेदी, निरमायाँ मिजार, विनोद श्रेष्ठ, हरी गिरी र सूर्यबहादुर तिलिजा रहेका छन ।
जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले उद्घाटन गरेको अधिवेशनमा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्दीय उपाध्यक्ष रामजीप्रसाद सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकर्माचार्य, नागरिक समाजका सुर्दशन श्रेष्ठ, समाजका पूर्व अध्यक्ष सञ्जय श्रेष्ठ, गैससका हरी पौडेल, पत्रकार महासंघका गोरखनाथ सुवेदी र जेसिजका विरेन्द्र श्रेष्ठले अधिवेशन सफलताको सुभकामना दिएका दिए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
