FLASH NEWS
  • Loading...

संविधान दिवस मनाईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१६ पटक पढिएको
संविधान दिवस मनाईयो

म्याग्दी, ३ असोज ।

म्याग्दीको सदरमुकाम बेनीमा मुल समारोह समितिले र विभिन्न स्थानीय तहले आ–आफ्ने तरिकाले चौंथो संविधान दिवस तथा राष्ट्रिय दिवस ०७६ मनाईयो ।

संविधान दिवस समारोह समितिको आयोजनामा बेनी र मंगला गाउ“पालिका केन्द्र बाबियाचौरमा कर्मचारी, दलका कार्यकर्ता, सुरक्षाकर्मी सम्मिलित र्‍यालीले बजार परिक्रमापछि सभा गरी मनाएका हुन । बेनीमा आयोजित संविधान सभा कार्यक्रममा प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले सम्बोधन गर्दे भने, ‘सवै वर्ग, समुदाय र क्ष्ेँत्रको भावना समेटिएको संविधान भएकोले यो नमुना संविधान हो’ थापाले थपे, ‘संविधानको कार्यान्वयनले विकास र समृद्धि हा“सिल गर्दै जनताको जीवन स्तर उकास्न सक्नुले दिवसको सार्थकता रहन्छ ।’

संविधान दिवस कार्यक्रममा संविधान सभा सदस्य द्वय नवराज शर्मा, गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला न्यायाधिस माधवेन्द्र रेग्मी, नगरप्रमुख हरीकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, पत्रकार तारानाथ शर्मा र गैससका हर िपौडेलले संविधानको विशेषता दोहोर्याए । जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस सदस्य शेरबहादुर केसीले स्वागत गरे ।

त्यसैगरी मंगला गाउ“पालिका केन्द्र बाबियाचौरमा पनि संविधान दिवस मनाईएको छ । गाउ“पालिका अध्यक्ष सतप्रसाद रोकाको अधयक्षतामा सम्पन्न संविधान दिवस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतम, डेक राम्जाली, धनबहादुर खाती, कविन्द्र रोका लगाएत स्थानीय तहका राजनैतिक दलका प्रतिनिधीहरुले मन्तब्य राखे । कार्यकारी सचिव राजेन्द्र आचार्यको संञ्चालन र उपाध्यक्ष सृजना केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी मालिका, धोलागिरी, रघुगंगा र अन्नपूर्ण गाउ“पालिकाहरुले पनि आ–आफ्नै तरिकाले चौंथो संविधान दिवस मनाएका छन । मालिका गाउ“पालिकाले विहिवार सा“झ केन्द्र दरवा¨ बजारमा दिपावली समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल