FLASH NEWS
  • Loading...

माउण्टकप’ छात्र तर्फ प्रकाश मावि र छात्रामा माउण्टको पोल्टामा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ८७७ पटक पढिएको
माउण्टकप’ छात्र तर्फ प्रकाश मावि र छात्रामा माउण्टको पोल्टामा

२२, भदौ ।

युवा रेडक्रस सोसाईटी माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयले आयोजना गरेको ‘माउण्ट भलिवल कप’ छात्र/छात्रा भलिवल प्रतियोगितामा प्रकाश माध्यामिक विद्यालय र आयोजक माउण्ट एभरेष्ट आमाविले हात पारेका छन ।

बेनीको खुल्ला मञ्चमा आईतवार सम्पन्न फाईनल खेलमा छात्र तर्फ २–३ सेट अन्तरले पराजित गरी प्रकाश माविले माउण्ट कप उचालेको हो । कडाप्रतिस्पर्धाका विच माउण्टले पाचौं सेटमा १३ अङ्ढसहित दोस्रो स्थानमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिताको छात्रा तर्फ महेन्द्ररत्न माध्यामिक विद्यालयल बरंजालाई ०–३ को सोझो सेटमा पराजित गरी आयोजक माउण्ट एभरेष्ट आवसिय माविले आफ्नो कप आफैले उचालेको छ ।

विजयी छात्र तर्फको टिमले प्रथम र दोस्रो हुनेले नगद क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । त्यसैगरी छात्रा तर्फ प्रथम हुनेले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा दास्रो हनेले १० हजारट्रफि, मेडल र प्रमाण पत्र हात पारे । प्रतियोगितामा १२ छात्र र ७ छात्रा टिमको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र