FLASH NEWS
  • Loading...

बेलुन भित्र तारामण्डल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५९० पटक पढिएको
बेलुन भित्र तारामण्डल

म्याग्दी, ८ भदौ ।

सदरमुकाम बेनी स्थित लिटल गार्डेन एकेडेमीले विद्यार्थीलाई तारामण्डल, विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाई प्रभावकारी बनाउन बेलुन भित्र तारामण्डल प्रर्दशन गरेको छ ।

‘३६० डिग्री डिजिटल तारामण्डालको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश, सूर्य र अन्तरिक्ष विज्ञानलाइ धेरथोर बुझ्ने मौका मिल्यो’ कक्षा ९ कि एलिसा खड्काले भनिन, ‘धेरै विद्यार्थी अँध्यारो बेलुन भित्र बसेर तारामण्डल अवलोकन गर्दा कितावमा पढेका कुरा पुनःस्मरण गरायो । प्रत्यक्ष देखे जस्तै भयो ।’

स्पेश साईन्स एड प्लानटेरियममसंगको साझेदारीमा कक्षा ४–१० सम्मका विद्यार्थीलाई खगोल शास्त्रको अभ्यास, सूर्य र चन्द्र ग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनैसयम लामो र छोटो किन हुन्छ बुझाउन तारामण्डल प्रर्दशनी उपयोगी भएको विद्यालयका संञ्चालक/निर्देशक बालकुष्ण सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र