FLASH NEWS
  • Loading...

म्याग्दीखोलामा डुबेर बालक वेपत्ता

  • पुनहिल डट कम
  • ७ साल अघि
  • ७९९ पटक पढिएको
Post Thumbnail

विहिवार दिउँसो अन्दाजी ४ बजे म्याग्दी खोलामा पौडि खेल्न गएका स्कुले विद्यार्थी हेमचन्द्र गर्वुजा वेपत्ता भएका छन ।

अन्नपूर्ण गाउँपालिका, ८ राम्चे काफलडाँडा घर भै सदरमुकाम बेनी स्थित बेनी सामुदायीक विद्यालय कक्षा नौमा अध्ययनरत हेमचन्द्र गर्वुजा म्याग्दी खोलामा डुबेर बेपत्ता छन । सँगै खोलामा डुबेका बेनी नगरपालिका, ७ महारानीथान बस्ने निलप्रसाद छन्त्याललाई प्रहरीले उद्धार गरेको छ । विद्यालयका प्रध्यानअध्यापक दिपक श्रेष्ठनका अनुसार विद्यालयबाट छुट्टी भएपछि घर जानुपर्ने विद्यार्थी खोलामा पुगेकोले दुर्घटना भएको हो ।

‘एक जना विद्यार्थी खोलामा डुवेर वेपत्ता छन । खोजीमा प्रहरी खटिएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘स्थानीयले खवरगरेपछि डुबेका अर्को निलप्रसादलाई जीवित उद्धार गर्यौ तर गर्वुजालाई अझै फेला पार्न सकेका छैनौं ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र