- Loading...
म्याग्दी मगर संघमा डकमायाँ पाईजा
- पुनहिल डट कम
- ६ साल अघि
- ५०५ पटक पढिएको

मगर संघ म्याग्दीको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा डकमायाँ पाईजा निर्विरोध निर्वाचित भएकी छिन । पाईजा लामो कार्यकालदेखी मगर संघमा रही महिला विभाग सम्हाल्दै आएकी अगुवा महिला नेतृ हुन ।
बुधवार बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लोकेश पुन, सचिवमा खमबहादुर थापा, सहसचिवमा हिराबहादुर पुन र कोषाध्यक्षमा विष्णु रोका निर्वाचित भएका छन । खुल्ला सदस्यमा तिलक पुन, मनकुमार शेरपुन्जा, रेशम फगामी, देवेन्द्र फगामी, हस्तकुमार थापा, सविता गर्वुजा, यामबहादुर रोका, भुनु तिलिजा चयन भए ।
त्यसैगरी बेनी नगरपालिकाबाट हिरा पुन, मंगला गाउँपालिकाबाट मिलन रोका, मालिका गाउँपालिकाबाट सुरमन गर्वुजा, धौलागिरी गापाबाट रामदेवी पुन, रघुगंगा गापाबाट अंकित पुन निर्वाचित भएका छन । अन्नपूर्ण गाउँपालिकाबाट रिक्त छ । महिला सदस्यमा टकसरा राना, पुष्पा पुन, लाली थापा, गनमती शेरपुञ्जा, पानकुमारी पुन र रुपना जुग्जाली निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
