FLASH NEWS
  • Loading...

मोना कतारका अध्यक्षको सम्मान

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५१७ पटक पढिएको
मोना कतारका अध्यक्षको सम्मान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारका अध्यक्ष रमेश पौडेललाई म्याग्दीमा सम्मान गरिएको छ ।

विपन्न म्याग्दीबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ‘सहयोगी मनहरु’ सहयात्रा गर्दै आएका मोना कतारका अध्यक्ष पौडेललाई सम्मान गरेको हो ।

ओमकुमारी वचाउ अभियानदेखी सहयात्रा गर्दै आएको मोना कतारको सम्रक्षक सदस्य पनि हो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पौडेल समेत कतारमा रहेका सहयागीदाताहरुलाई कोषको ब्याच उपहार हस्तान्त्रण गरे ।

‘हामी दुख विर्सेर जिल्लाबासीलाई परेको अप्ठ्यारोमा सहयाग गर्न इच्छुक छौं । श्वास्थ्य क्षेत्रमा जस्तै शिक्षाको क्षेत्रमा पनि सहयोग आवश्यक छ’ मोना कतार अध्यक्ष रमेश पौडेलले भने, ‘कोषको सम्मानले हामीलाई अप्ठ्यारोमा परेका अरु जिल्लाबासीलाई सहयोग गर्न झन उत्प्रेरण दिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र