FLASH NEWS
  • Loading...

मोना कुवेतको पहलमा चमबहादुर घर फिर्ता

  • पुनहिल डट कम
  • ७ साल अघि
  • ४९४ पटक पढिएको
मोना कुवेतको पहलमा चमबहादुर घर फिर्ता

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले कुवेतको खैतान स्थित एक रेष्टुरेन्टमा कार्यरत अन्नपूर्ण गाउँपालिका, ५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरेको छ ।

कार्यस्थलमा वेहोस भै ढलेपछि अस्पताल भर्ना गरिएका रन्तिजालाई २१ दिन लामो उपचारपछि मोनाको पहलमा घर फिर्ता गरिएको हो । २२ बर्षदेखी कुवेतमा कार्यरत रन्तिजालाई रेष्टुरेन्ट मालिकले लामो समयदेखी विना तलव काममा लगाएका थिए ।

मोना कुवेतका कोषाध्यक्ष कृष्ण खड्काका अनुसार रेष्टुरेन्ट मालिकसँग दुतावासको सहयोगमा वातागरी ४ महिना २० दिनको तलव र राहदानी उपलब्ध गराई घर फिर्ता गरिएको हो । खड्का र रन्तिजा दुवै अन्नपूर्ण गाउँपालिका साविक शिख गाविसका वासिन्दा हुन । रन्तिजालाई सोमबार एयर अरिेवियाको उडानबाट नेपाल पठाईएको हो ।

‘पत्थरी समेतको रोगबाट ग्रसित रन्तिजालाई काम गर्न नसकेको भन्दै तलव नदिएको रहेछ । कार्यस्थलमा वेहोस भएको थाहा पाएपछि हामीले उनलाई अस्पताल पु¥याई उपचार गराएका हौं’ मोना कुवेतको कोषाध्यक्ष कृष्ण खड्काले भने, ‘नेपाली राजदुतावाससँगको सहकार्यमा रन्तिजाको बाँकी तलव पाउने ब्यवस्था मिलाएका हौं ।’

तस्वीर सौजन्य कृष्ण खड्का

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र