FLASH NEWS
  • Loading...

मालढुंगामा बस दुर्घटनाका मृतक र घाइतेको नामावली

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८८ पटक पढिएको
मालढुंगामा बस दुर्घटनाका मृतक र घाइतेको नामावली

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । बेनी देखि नारायणगढ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान ८ बजे दुर्घटना भएको हो ।

घटना स्थलमा मृत्यु भएका

१.म्याग्दी पाखापानी को  राजेश पुन
२.नामथर वतन नखुलेको महिला,

३.नामथर वतन नखुलेको पुरुष,
धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू:-
१.जिल्ला पर्वत जलजला गाउपालिका ८ की सेती परियार
२.ऐऐ वस्ने वर्ष ५० को टिके परियार
३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ की शान्ति के सी
४.नामथर वतन नखुलेको पुरुष
घाईतेहरु:-
१) जिल्ला कालिकोट महावल गापा ४ को राज बहादुर सिह ।
२) जिल्ला पर्वत जलजला गापा ८ को बिक्रम रेग्मी ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी
५) जिल्ला कास्की पोखरा ३३ कि लक्ष्मी बोहरा
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा,
७) जिल्ला म्याग्दी बेनी नपा ८ को लक्ष्मी प्रसाद बिक,
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ चन्द्रा आचार्य । (पोखरा रिफर )
९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ( पोखरा रिफर )
१०) जिल्ला चितवन मुहान कि प्रवेशिका पौडेल
११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन
१२) जिल्ला म्याग्दी बेनपा ७ को टेकनाथ पौडेल ।काठमाडौ ग्राण्डी हस्पिटल
१३) जिल्ला पर्वत कुश्मा नपा ९ को रमेश पराजुली ।(पोखरा रिफर )
१४) जिल्ला पर्वत जलजला ७ को उद्बिर तिलिजा ।
१५) जिल्ला चितवन लङपुर रोहीडी प्रसाद चापागाई ।
१६) जिल्ला म्याग्दी बेनी नपा ७ को टेक बहादुर पुन ।
१७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल ।  काठमाडौ ग्राण्डी हस्पिटल
१८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर )
१९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०) जिल्ला पर्वत जलजला ७ को कमल पौडेल ।
२१) ऐ.ऐ. बस्ने बालकृष्ण पौडेल ।
२२) जिल्ला चितवन भमनपा ४ कि पुर्णकला बस्नेत ।
२३) जिल्ला पर्वत राजन सापकोटा ।
२४) जिल्ला धादिङ को मान बहुर गुरूङ ।
२५) जिल्ला पर्वत जलजला ८ को देवीलाल नेपाली ।
२६) ऐ.ऐ. को दिपक परियार ।
२७) ऐ.ऐ. को कृष्ण पौडेल ।
२८) ऐ.ऐ. कि तुलसी सुवेदी ।
२९) जिल्ला बागलुङ जैमिनी नपा ४ को अमिर क्षेत्री ।
३०) जिल्ला चितवन लक्ष्मी पौडेल । newsdabali.com