- Loading...
म्याग्दी जेसिजमा खम थापा मगर

- पुनहिल डट कम
- ६ साल अघि
- ४९६ पटक पढिएको
म्याग्दी जेसिजको बर्ष सन् २०१९ को शाखा अध्यक्षमा खमथापा मगर निर्विरोध निर्वाचित भएका छन ।
नवनिर्वाचित थापा मगर विद्यार्थी संघका पूर्व नेता तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा लामो समयदेखी संलग्न सामाजिक अभियन्ता हुन । अध्यक्षका प्रत्याशी दिनेश बराईली, शैलेश श्रेष्ठ र भरत रकालले नाम फिर्ता गरेपछि थापा निर्विरोध भएका हुन ।

शनिवार राती अवेर सम्पन्न म्याग्दी जेसिजको २० औं शाखा अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ र सुजन बरुवाल निर्वाचित भएका छन । त्यसैगरी महाँसचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा अर्जुन पौडेल, शाखा सम्पादकमा भीमनाथ शर्मा, पाध्यक्षहरुमा विष्मा श्रेष्ठ, निर्मल खत्री, सुमन बानियाँ, रमेश आचार्य र कानुनी सल्लाहकारमा नारायण बराल निर्वाचित भएका छन ।
निर्वतमान अध्यक्ष कमल विश्वकर्माका अनुसार बाँकी सदस्य मनोनयन र अन्य पदमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने परम्परा छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























