FLASH NEWS
  • Loading...

सामाजिक सुरुक्षा कार्यक्रमको स्वागत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकासपछि निवृत्तिभरणको ब्यवस्था सहित सरकारले मंगलवार घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको म्याग्दीका मजदुरले स्वागत गरेका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट बृद्ध अवस्था, औषधीउपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा असक्तता र आश्रित परिवारमा सुरक्षा योजना सुरु गरेको हो ।

आजिवन पेन्सन लगाएत सुविधा पाउन श्रमिक र रोजगारदाता कम्पनीले जागिर अवधिभर निश्चित रकम योगदान गर्नु पर्ने छ । सरकारले सामाजिक सुरक्षाकालागी निजी र सार्वजनिक क्षेत्रका कामदारको मासिक तलवबाट एक प्रतिशत रकम उठाउँदै आएको छ ।

फोटो फिचर